दफा १६
लेखापरीक्षकले शङ्ास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने
लेखापरीक्षकले कुनै कानूनी व्यक्ति वा कानूनी प्रबन्धको प्रचलित कानून बमोजिम बाह्य लेखापरीक्षण गर्दा ऐन बमोजिमको कसूर वा सम्बद्ध कसूर मानिने कुनै कार्य भएको वा हुन सक्ने सम्भावना रहेको शङ्का लागेमा तत्काल ऐनको दफा ७ध. बमोजिम वित्तीय जानकारी इकाईलाई प्रतिवेदन दिनु पर्नेछ।